Duration 13:49

प्रश्न उत्तर खण्ड । गुण-रत्नमाला । पं. श्री जगन्नाथ उपाध्याय गुरागाञी विरचित पुस्तक - गुण रत्न माला।

8 118 watched
0
154
Published 17 Apr 2020

#प्रश्न-उत्तर खण्ड । #गुण-रत्नमाला । पं. श्री जगन्नाथ उपाध्याय गुरागाईँ विरचित पुस्तक - गुण रत्न माला। prashna uttar khand| #Guṇa ratnamāLā by jagannāth upādhyāya गुण-रत्नमाला पुस्तकमा धेरै विषयहरुको सङ्कलन छ जुन व्यक्तिलाई नैतिकता को पाठ पढाउनमा अत्यन्त सहायक हुन्छ। ती विषयहरु मध्य यो भिडियो मा प्रश्न उत्तर खण्डमा भएका पद्यहरुलाई लिएर वाचन गरिएको छ। आशा छ सबै श्रोताहरूलाई गुणरत्नमालाकाे प्रश्न-उत्तरखण्डको कविता र वाचन अवश्य मन पर्ने छ। प्रश्न उत्तर खण्डमा कविले सबै कुराहरुलाई प्रश्न र उत्तरबाट स्पष्टरूपमा बताउनु भएको छ। हामीले आफ्नो जीवनमा एकपटक अवश्य भएपनि आचारण र व्यवहार मा उपयोग गर्नुपर्ने कुराहरु रहेका छन्। हजुर हरुले कविता र वाचन शैली मन पराउनु भयो भने मेरो च्यानलका अरुपनि भिडियोहरुमा लाइक र कमेन्ट गर्नुहोला र साथै च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला। धन्यवाद

Category

Show more

Comments - 19