Duration 10:4

नेपाली से+नाको श+क्ति प्र+दर्शन गरेर कालापानीमा बा+र्गेनिङ गर्नसक्दा यसरी ब+न्ने भो ग्रे+टर नेपाल

482 227 watched
0
9.8 K
Published 12 Nov 2019

नेपाली सेना कालापानीको लङ्मार्चमा । भारत कालापानीका लागि नेपाललाई केके दिन तयार छ?कालापानी, ग्रेटर नेपाल सगौलीको सन्धि र कायर भारत भारतलाई कालापानी चाहिने भए विशाल नेपाल फिर्ता गरोस कालापानीका लागि मोदीले कुमाउ–गढवाल, दार्जिलिंग–सिक्किम नेपाललाई दिन्छन्!! नेपाली सेनाको शक्ति प्रदर्शन गरेर कालापानीमा बार्गेनिङ गर्नसक्दा यसरी बन्ने भो ग्रेटर नेपाल! #NewsFatafatNepal #Punyam #GreaterNepal Dream Big. Set Goals. Take Action. You'll Need To Believe In in your self First. Every dream starts off as a belief and a hunger. A need to become more than just what you already have, what everyone has. Believe in your self. If you enjoyed the video, give it a thumbs up, if you didn't give it a thumbs down and let me know your thoughts down in the comment section! Subscribe To Stay Motivated: kp oli news,kp oli website,prime minister of nepal,pushpa kamal dahal,kp oli health,kp oli photo,bidhya devi bhandari,nepal prime minister 2018,uml maoist nepal,nepalese maoist insurgency,maoist terrorism in nepal,sher bahadur deuba net worth,nepal civil war causes,sher bahadur deuba lection, rabi lamichhane family,rabi lamichhane daughter,rabi lamichhane number,rabi lamichhane marriage,rabi lamichhane wife photo,rabi lamichhane wife picture,rabi lamichhane mobile number,rabi lamichhane family pictures,dhurmus suntali foundation bardibas,contribution of dhurmus and suntali,dhurmus suntali foundation bank account,dhurmus suntali cricket stadium,dhurmus suntali foundation cricket stadium,dhurmus suntali age, objectives of dhurmus suntali foundation,namuna nepal project,

Category

Show more

Comments - 517
  • @
    @user-qp9ny6ks5i5 years ago धन्यवाद तथा लाखौं लाखको हार्दिक बधाई छ भाई ॠषीराज लम्साललाई।हामी सबै नेपाली हरूले लम्साल जस्तै कहिले बन्ने त यती बेला यो समय सम्म मा... 2
  • @
    @goodnews25655 years ago यो बेला पनि सरकार ले सकेन भने नेता हरुले नेपाल छोडे हुन्छ यो जनता को आवाज हो 215
  • @
    @uttamchauhan9505 years ago कालापानी कुनै हालत मा छाड्नु हुन्न,यदि कुनै बेला नेपाल सक्तीसालि भयो भने भारत चीन को गतिविधि निहल्न सहि ठाउँ हो त्यो ,पछीका पुस्तालाइ महत्त्वपूर्ण ठाउँ हो 163
  • @
    @bishamdhimal72695 years ago यहालाई धेरै धेरै धन्यवाद हामीले नजानेका कुरा थाहा पाई रहेका छाै । सत्य तथ्य कुरा यसरी नै हेरि रहन पाउ । र ग्रेटर नेपाल बिषयमा अझ धेरै जान मन छ । भिडियो बनाउनुस । हाम्रो भुमि फिर्ता ल्याउन मिडियाको ठुलो भुमिका हुन्छ । यहाँको कार्य प्रति नमन । ...
  • @
    @jitmanranajitmanrana35975 years ago हो हो हो सही कुरा गर्नु भयो सबै फिर्ता हुनुपर्छ नेपाल जती मिचिएको छ नि सबै फिर्ता हुनु पर्छ 15
  • @
    @lovelynabin55145 years ago नातर नेपाली सेनालाई वापस गने जम्मु कस्मिर बाट नेपाल म जगिर दिलाएर अनि भारत ले के गछ
  • @
    @musicmania45045 years ago सिमा मिचिनु र आमा बेचिनु एउटै हो
    ागौं_नेपालि🇳🇵🇳🇵
  • @
    @shankar123tiwari5 years ago एक दम सहि भन्नु भयो हजुर । अब यही समय हो नेता लाई झक्झकायेर हुन्छ की हामी जन्ता जन्ता भय पनि अब तातीनु पर्छ ।
  • @
    @roselove3575 years ago हो यसरी खुलेर समाचार बनाउनु होल जबकी सुनेलाइ नि आत्मा बल जगोस धन्यवाद ।
  • @
    @kalibahadur46895 years ago 100% शहि कुरा राख्नु भयाे हजुर अनि सलाम पनि छ हजुरलाई जय नेपाल जय स्वाभिमान
  • @
    @lalitparki31215 years ago यो कुरा सहि भन्नू भो हजुरले मिडिया हरुले कुनैकुनै समाचार मा कालापानी र लिपुलेग मात्र भन्ने गर्छन लिम्पियाधुरा को नामै लिदैनन किन गल्ती गर्छन येस्ता निकम्मा मिडिया किन आफ्नो भुमी लाई आफैले छोडछ्न 16
  • @
    @RamBahadur-tj3rq5 years ago बिटिश भारत मा भएका अामी र नेपालीको पानी नेपाल सरकारले रक्षा गनुपछ 64
  • @
    @RamGhisingOfficial4 years ago कालापानी भारतलाई दिने अधिकार पुन्यलाई कसले दियो ? हाम्रो नेपाल टिष्टा काँगडा हो । कुमाउ गढवाल लिएर कालापानी दिने पुन्यको कुरा चर्चा आउने कुरा मनत्र हो ।
  • @
    @karanbahadurthapa69245 years ago नेपाली सेना सशस्त्र प्रहरी बल पुलिस सिमानामा खटाउ।गद्धार कम्युनिस्ट पार्टी मृदा बात झोले 51
  • @
    @anishmagar79045 years ago काला पानि नेपाल हो मेरो देश मलाइे माया लाग छ
  • @
    @mohanprasadacharya5 years ago कालापानी नेपालको ससारलाई जगजाहेर छ ए मुर्दा नेताहरु कति सुन्दैनोै सिमाना लुटिएको 😥😪
  • @
    @ramdamdilasha93205 years ago यो चोटी पनि नेपाली ले इन्डियाको सामु सिर झुकाएर इन्डियालाइ नै हाम्रो नेपाल को जमिन इन्डियालाइ सुम्पिनु भनेको पुरा नेपालि गोर्खालिको अपमान हुनु हो केहि गरेर देखाउनी समाए आएको छ नेपाल का नेता सर हरु पिलिज हार नखानुस पिलिज 👏👏👏👏 ...
  • @
    @lalitpasman25375 years ago कदापी हामी हाम्रो भुमी कालापानी भारत लाइ दिनौ, बरु सिक्किम दार्जिलिङ , पनि मोदि सङ्ग्खोशनु पर्छ 46
  • @
    @rebelrana82265 years ago Sai kura ho jay nepal
    I love u my country nepal💕💕
  • @
    @bunanepal34035 years ago हाम्रा देशका नेतालाई काठमाडौं भए मात्र पुग्छ ।। यो देशको कुना काप्चा चीन र भारत ले खाओस के मतलब जस्तै भाको छ ।।। यदि कालापानी फिर्ता गर्न सकेनन् भने बिस्तारै नेपाल बिलए गराउछ्न ।। हाम्रो भुमी जोगाउन सम्पुर्ण नेपाली ले नै सक्छन् ।। सबै एक जुट हुनु जरुरी छ ।। ...
  • @
    @musicmania45045 years ago जुन दिन तपाईं पार्टी को झण्डा बोक्न छाडेर
    नेपाल को झण्डा बोक्नु हुन्छ सम्झिनुहोस् त्यो दिन मेरो नि उपस्थिति रहने छ
    ✊✊जय नेपाल 🇳🇵🇳🇵🇳🇵
  • @
    @rajlimbu42955 years ago 1950 को सुगौली सन्धि सबै खारेज हुनुहुन्छ 14
  • @
    @fromchitwan10675 years ago बिश्वलाई थाहा भाको कुरा हो नि लिपुलेक कलापनी नेपालको हो भनेर 46
  • @
    @saugatsubba71985 years ago बोलेर मात्र हुदैन गरेर देखाउनु पर्छ अनि मात्र हुन्छ। जति जोगि आए पनि कानै चिरेको कुनै पनि पार्टी सत्तामा पुगे पनि गर्ने केही होइन । अब नेपाल यसरी नै मिच्दै गयो भने अन्त्यमा काठमाडौ मात्र नेपाल राख्ने भयो।
  • @
    @ramupallimagar62095 years ago हामी सबै नेपाली हाम्रो देश नेपाल को लागि जे पनि गर्न सकिन्छ 💪 💪
  • @
    @RamBahadur-tj3rq5 years ago सुगौली साधि खारेजी भएको छ नेपाल सरकारले बुझ्नुपर्छ 31
  • @
    @villagelife12435 years ago कालापानी भारत लाई चाऐको छ भने हामीलाई बिसाखा पतन बन्द्र गरह को जमिन नेपाल लाई देउस. 3
  • @
    @viralvideo-ni5pj5 years ago गल्ती नेपाली सरकार को पनि छ यदि यो ठाउँ 60 बर्ष पहिले देखि नै विबादिद क्षेत्र हो भनी नेपालले अफनो सेना किन पठाएन ।। सरकार
  • @
    @yamgc80615 years ago Sir tapailai salute , aba Sikkim , Darjiling , kumao & Gadwal Nepalko lagi aba khoji garera UN ma kura uthaunuparyo , yo sunaulo gbadi aayekochha 30
  • @
    @dhkdp66275 years ago सेनालाई सलामी गुलामी र मलामी मात्र गर्न प्रयोग नगरौ सीमा रक्षक बनाई राखौ अरु कुरो जति गरेनी काम छैन अब भारत हाम्रो असल छिमेकी हुन सकेन
  • @
    @tiktokofficialmusicboy27115 years ago झगडा मात्र हैन के गर्नु पर्छ हामिलाइ थाहा छ।मात्र 3 केजिको बोम हान्ने समय आको छ।अनि थाहा हुन्छ।।✊नेपाल लाई सानो देश भनेर पेल्न खोजेको होला माथिबाट पाकिस्तानले मौका छोपी राको थाहा छैन भारत लाई।😱💔👈️ 1
  • @
    @ajitmahara20135 years ago जय माहाकाली आयो गोर्खाली india को बाउ हो हामी
  • @
    @ganeshrawal1005 years ago मोदीले दिने होइन हामीले सबै नेपालको भूभाग लिने हो , दिने भए मुंबई देउ वा दिल्ली देउ अनि पो दिएको भयो , की कसो ?☝️
  • @
    @narayndahal9428last year नेपालका राजाहरूनै देशभक्ती देखिएन ।यदी आफ्ना पित्री पृथ्वीनारायण साहाको जुननिडर योध्धा हरूजस्तोइ हो भने यसरी भारत सँग राजा महेन्द्र झुक्नु हुने थिएन।
  • @
    @RajBudhathoki5 years ago यदि कालापानी , लिम्पियाधुरा , लिपुलेक फिर्ता भएन भने प्रचण्डे , सेरे , र खड्के ओलि लाई लातका लात हानेर देश निकाला गर्नुपर्छ।
  • @
    @sushil9812vlogs5 years ago यो जनताको आवाज बोल्छ सरकार ज्यु hjr हरुले आखा खोलनै पर्छ
  • @
    @govindachhetri2805 years ago हामी हरु ले मोरे पनि छोडनु हुदैन कालापानी जय नेपाल आमा
  • @
    @chetraut4245 years ago औला पाउँदा डुडुलो निल्न खोज्ने भारत को अन्त्य पक्कै हुन्छ नेपालका नेत्रीत्वले कुटनिती चाल चलेमा लिपियाधुरा लिपुलेख मात्र होइन ग्रेटर नेपाल नै प्राप्त हुन्छ नेपालले अन्तररास्टिय सहयोग लिन सक्नुपर्छ भारत बिस्तारबादी सोसणले चलेको देशहो यो कसैलाइ चित बुझेको छैन जय देश जय गोर्खा ...
  • @
    @gajendradhami28035 years ago काला पानी हामिले कुनै हालतमा पनि छार्नू हूदैना चाहे हामी तिन करौड जन्ता को ज्यान किना najaaos जै नेपाल जै देस हाम्रो देश हाम्रो पराण भन्दा प्यारो छ
  • @
    @animeshff2645 years ago खुल्ला सिमानाको फाइदा उठायो यो भारत ले
  • @
    @kcpremluna40705 years ago 1950 को सन्धी खारेज पछि त पूर्व को सिक्कीम देखि सबै टिस्टा सम्म र काली पारी गडवाल कुमाऊ सम्म को भाग अनि बिहार को आदि भाग नेपाल को स्वतः हो अंग्रेज सँग गरेको सन्धि भारतले कसरी लागू गर्न सक्छ ।यो हास्यस्पद कुरो छ बाकि सबै लाई थाहा भको कुरा छ । ...
  • @
    @hiralalpunmeroyoutubechann62935 years ago मिडिया हरुले नहुने कुरा नगर आफ्नो जति कालापानीको भुभागलाई अप्नाउने काम गरौ केको कुमौ केको दार्जिलिङ ल्याउछँम भन्छौ मिडिया हरुले धेरै कुरा बडाउने काम नगर मिडिया हो
  • @
    @youtubetubeu53125 years ago भारतिय हरूले तन्त्र मन्त्र मा बिस्वास गर्छन् तिनीहरूले ईतीहास मा राम्रो काम बनेको दिनलाई अहिलेपनि तेही रूपमा लिन्छन र देसको लागी राम्रो काममा साहित हेरेर मात्रै गर्छन् इतिहास मा नराम्रो घटना भएको दीन्छभने त्यो दिन मा राम्रो कामको सुरुवात गर्दैनन्। ...
  • @
    @jangapr46355 years ago कालापानी दिने होईन सके सिक्किम र दार्जिलिङ पनि भारत संग फिर्ता लिनु पर्छ
  • @
    @ilovenepal46525 years ago के को कुमाल गडवाल सिकिम दार्जीलिङ पनि नेपाल कै होनि अब बरु ईन्डिया ले सबै नेपाली भुमी फिर्ता गर्नु पर्छ
  • @
    @weeraineragon7125 years ago नेपालि नेता के पि ओली, प्रचण्ड अनि सेरबहादुर देउवाको मिलोमत्तो हो सबै
  • @
    @birkhathapa23745 years ago Kumau darjiling Sikkim garwal bangal Simla kala pani sab firta hunu parxa 69
  • @
    @netradangi9285 years ago हामीलाई कुनै गडुवाल चाहिदैन तर कालापानि लिपुयालेख चहिन्छ
  • @
    @lokendradhakal12875 years ago सहि कुरा गर्नुभयो साला खुन भलभली उम्लियर आयो तर के गर्नु भारत कै नुन खानुपरेको सारा नेपाली हरुले 1
  • @
    @roshanbista2735 years ago Yes, we want both Kalapai as well as greater Nepal 1
  • @
    @difficultieslife28455 years ago किन दिने लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्ता, पुर्व मा टिस्टा सम्म दार्जिलिङ सिक्किम वा कुनै पनि नेपाली भुमि दिनु भनेको विर गोरखाली वा नेपाली आमाको बलात्कार हुँदा हुँदै पनि नालायक बन्नु हो
  • @
    @nareshkumar41975 years ago यो मामलामा शाक्ती देखाएर बिजय हुने हैन । तथ्यांक , प्रमाण सहित कानुनी रूपमा लडानु पर्छ ।अनि मात्र विजयको सम्भावना हुन्छ ।
  • @
    @user-tw5ml5dt9j5 years ago भारतले जति पनि नेपाल को भुभाग हडपेको छ त्यो सब फिर्ता गर्नु पर्छ
    नभए असार मा भारत डुबाउनु पर्छ तेस पछि थाहा हुन्छ
  • @
    @indrrrbddd68155 years ago भारत ले नेपाल लाइ दियो रे के नेपाली,नेपाल सङ्ग मिल्न चाहन्छ्न र? भारत मा भन्दा हरेक कुरा नेपाल मा महँगो छ गाडी किन्न त झन ३००% महँगो दार्जिलिङ , सिक्किम तिर गयर नेपाली लाइ सोध्नु नि के भन्छ्न ?
  • @
    @laxmiprasad89995 years ago प्रचण्ड पापी लाई प्रधानमन्त्री बन्न दिनु हुदैन । अन्तर्राष्ट्रिय मा लग्नु हुदैन भन्छ कालापानी को विवाद लाई नेपाल को भुमी लाई । केपि वलि मर्नु भन्दा राम्रो काम गरेर जा मौका यहि नै केपि वलि ले गरेको पाप पखाल्ने टाइम भारत विरुद्ध अन्तर्राष्ट्रिय मा लगेर जाउ नरेन्द्र मोदि लाई । पाकिस्तान ले पोनि लगेको छ। ...
  • @
    @krishnashrestha50955 years ago य नलाएक भष्टचारी नेता हरु हाम्रो कालापानी को जमिन फिर्ता लिन सकिनस भनी नेपाल देश छोडेर भागे हुन्छ अब जन्ताले कुनै हाल्तले छोडने वाला छैन नेता हरु लाई चोर साला नेता 4
  • @
    @arjunthapa81315 years ago जुनै पनि हालत मा यो नेपाल को मुटु फिर्ता गर्नु पर्छ
  • @
    @sagarbm30435 years ago टिहरी गढवाल मा पनी हाम्रै नेपाल का राजा का सन्तान अजै पनी छन , सुन्न मा आय को हो , टिहरी का राजा र नेपाल का राजा हरू साथी थिय , त्यहां केही रेलीसन छ
  • @
    @bishnubist7355 years ago ्रधानमन्त्रीनै सोच्दै होलान साला!!
    हाम्रै पालामा लिम्पुधारा लिपुलेक सिमा बिबाद निस्कियो
    कांग्रेसको पालामा निल्केको भए
    दरो दरो उखानको झट्का हानेर
    सरकार नै ढाल्न हुन्थ्यो, क्यारनु
    नमिठो फसियो😂😂
    ...
    15
  • @
    @santoshlama46085 years ago अब हामी नेपालीले पहिला गुमाएका सबै जमिन फिर्ता लेउनु पर्छ।।। कालापानी र लेपुलेक मात्र हैन।।।
    जय नेपाल जय गोर्खाली।।
    आउनुहोस एक हुम र dothi को टाउको छ्म छम katnu पर्छ।।।।।जय नेपाल
    3
  • @
    @Cobbyyyy43825 years ago According to 1950 indo-nepal treaty , all the agreements or treaty signed in the British rule is to be disregarded. Treaty anusaar great Nepal ko map maa bhako sabai land aile Nepal ko hunu parxa.
    Edit : Source Wikipedia ,1950AD indo nepal treaty, article 8
    ...
    19
  • @
    @kamalchaulagain4023 years ago मेरो पुर्खाले आर्जेको भूमी मोदीले त के तेसको बाऊले पनी लिन सग्दैन
  • @
    @urbashipoudel68952 years ago Black of Nepal and nepali vume and sanik 1karod banau PM Rabi dai 2
  • @
    @sagarbm30435 years ago नेपाल लाई लास्टै हेपे को हो भारतले नक्सै चेन्ज गरेर स्रवजानिक गरेन जैल किन चुप्पै लागे का छन आफूलाई ठुला बडा ठान्ने नेता र मंन्त्री हरू , के डरायकै हो त
  • @
    @salmanghale74555 years ago आफ्नो देशलाई बचाउन नसके र नबोले अब नेतालाई सबै मिलेर लखेत्नु पर्छ ।
  • @
    @tejbahadurthapa89385 years ago Kp oli resign gar
    Janta Le calauxa aaba desh
    Hamlai dalal cahiyena aaba Janta ko desh banauna parxa Nepal lai sarkar lai kurne haina dushman lai katna aagi sarna parxa oli ko hoina goli ko vasa ma birodh garnu parxa ...
    11
  • @
    @pushkardhanuk15185 years ago हावा हेडलाईन राखेर भात खाने बाटो नबना भाइ बरु पासपोर्ट बनाएर खाडि तिर लाग
  • @
    @dibugmagar82495 years ago यो त नेपाल सरकार ले प्रधानमन्त्री राष्ट्रपति ले कुरा राख्न पर्ने हो
  • @
    @rajendraprasad6385 years ago आफनै देस को सत्ता पाऊन को लागी रात दिन मरी मेटे र क्रांन्ती र बलि दान दिने हरू ऐले दूस्मन हरू ले पुरा नेपाल लूटि रहे को बेला मां कांहा छन त
  • @
    @tankasubedi15075 years ago यो सब काङ्ग्रेस को कारण ले गर्दा हो काङ्ग्रेस राजा महिन्द्र लाई कम्जोर बनायर हो
  • @
    @sugarcookies22105 years ago Sikkim ma aakha na laye hunxa.....do ur best for kalapani...... 1
  • @
    @sagarbm30435 years ago जत्ती पनी मिचीयको छ सिमा नेपाल को ति भु भाग वापसी ग्राउन प्रछ