Duration 6:16

Rohit Chand, Manish Dangi, Ayush Ghalan, Kiran Chemjong in training | Nepal Team Gearing up

29 755 watched
0
1.3 K
Published 22 May 2021

#nepalfootball #AbdullahAlmutairi #fifaworldcup नेपाली फुटबल टिम इराकसँगको मैत्रीपुर्ण खेलका साथै कुवेतमा हुने फिफा विश्वकप छनौटको अन्तिम तयारीमा रहेको छ । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सो दुई प्रतियोगिताका लागि २३ खेलाडी छनौट गरिसकेको भएपनि उनीहरुलाई जानु भन्दा केहि अगाडीमात्र सेटपिसमा प्रशिक्षण गराइने भएको छ । नेपाली फुटबल टिम मंगलबार इराक प्रस्थान गर्नेछ । कतार एयरको चार्टड विमानबाट नेपाली टिम दोहा हुँदै इराक पुग्नेछ । नेपालले २९ मे मा इराकसँग मैत्रीपुर्ण खेल खेलेपछि ३० मे मा कुवेत प्रस्थान गर्नेछ । अहिले प्रशिक्षक अब्दुल्लाहले क्याम्पमा बोलाएका ३२ खेलाडीलाई एकै साथ प्रशिक्षण गराइरहेका छन । Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed). Edit: Manoj Basnet Graphics: Deepak Gurung Producer: Mukti Babu Regmi Post Production: Neplays Media Management. ©Neplays Media Management Pvt. Ltd. Visit us : https://www.neplays.com Find us on Facebook:- https://www.facebook.com/neplays2017 Find us on Twitter:-https://twitter.com/Neplayss

Category

Show more

Comments - 85