प्रधामन्त्री केपीशर्मा ओलीले नेपालीलाई रेल चढ्ने सपना देखाएको त्यति धेरै समय भएको छैन । उनले देखाएको रेल चढ्ने सपनाको सकेसम्म धेरैले आलोचनाको विषय बनाए ।देशमा रेलको आवश्यकतै नभएको प्रधानमन्त्रीजस्तो ब्यक्तिले हावादारी कुरा गर्दे हिड्ने सम्म भन्न भ्याए । तर जे जसरी जहाँ होस देशमा नेपालीको नाममा नेपाली झन्डासहित आधुनिक प्रविधियुक्त रेल भित्रिएको छ।हनि तिनका लागि आवश्यक कर्मचारीका लागि विज्ञापन आहन भईसकेको छ । यसरी हेर्दा अब नेपालको रेल चल्छ ।
For latest news visit https://nepaltimes.net/
For advertisements e-mail us at nepaltimes45@gmail.com
For News contact us on newsnepaltimes@gmail.com
Follow us on Instagram: https://www.instagram.com/nepaltimesnews/
Like The Nepaltimes on Facebook: https://www.facebook.com/nepaltimesnwews/
Produced By: NepalTimes Private Limited
News Edited By : NepalTimes
Presented By : Rashmita Udash
Video Edited By : Kusal Kattel
#NepalTimes #Nepal_railways #rail-aayo
About Nepal Times :
Nepal Times is the biggest online national-level media house from Eastern Nepal. And also it is the first online television from province no. 1