Duration 4:27

घरमा आगाे लगाइएपछि गरिब चेपाङकाे विचल्ली | HIMALAYA KHABAR

715 watched
0
19
Published 25 Jul 2020

चितवन राष्ट्रिय निकुञ्जले घरमा आगो लगाइदिएपछि माडी नगरपालिकाको कुसुम खोलामा बस्दै आएका चेपाङ समुदायको बिचल्ली भएको छ । गरिब समुदायमाथि भएको यो अमानवीय व्यवहारको सबैतिरबाट निन्दा भएको छ र दोषिमाथि कारबाहीको माग पनि भइरहेको छ । तर उनीहरुकाे पीडा घटेकाे छैन । Connect with Himalaya TV: www.himalayatv.com https://www.facebook.com/HimalayaTv/ /user/himalayatvnepal https://www.instagram.com/himalayatelevision/ #himalayakhabar #himalayatvhd

Category

Show more

Comments - 3