Duration 53:5

स्व. राजा महेन्द्रले सिका -र गर्दा आफ्नै श्रीमती रानी रत्नलाई गो -ली लाग्यो एक बिषेश संवाद ।

23 539 watched
0
414
Published 17 Nov 2020

Interview with p kharel . #pkharel #kingmahendra #everestnepal

Category

Show more

Comments - 31
  • @
    @user-wp9ox4yg6s4 years ago राजा त नेपाल जोगाउन चाहिन्छ , तर कसलाई राजा बनाउने भन्ने निर्णय नेपाली नागरिक ले गर्नु पर्छ ,,, विदेशी ले बनाइदिएको राजा नेपाल को हित विपरीत हुनेछ .. 6
  • @
    @samriddhilamichhane55014 years ago Kharel sir ko bislesan kati ramro lageo aaha🇳🇵🕉🇳🇵🕉❤️💕💖❣️💗🇳🇵🕉🇳🇵🕉 3
  • @
    @manbahadur78144 years ago King mahendra is our nation builder system maker & throughout indians. 3
  • @
    @dipeshregmi87973 years ago बि पी को बानी बेहोराको कारण ले गरदा बि पी लाई सुनदरीजल जेल मा हालेको हो।
  • @
    @krishnabhattarai30804 years ago पि. खरेल साप, यदि सम्भव हुन्छ भने पृथ्वीनारायण साह देखि ग्यानेन्द्र साह सम्मकाे हिस्ट्री ( राम्रो, नराम्रो) भएको किताबहरु उपलब्ध हुन्छहाेला? त्याे किताबमा कुनै अाग्रह पुर्बअाग्रह नभइकन साेतन्त्र रुपमा लेखिएको हुनुपर्छ।
  • @
    @surajadhikari26404 years ago के गर्नु हुन्छ ? खरेल सर यो यमराज को शासन मा राजाले गरेका राम्रा काम को पनि कुरागर्नु हुदैन ? भारत को तलुवा चाटेर पदमा पुगेका क्रान्तिकारी , उग्रक्रान्तिकारी , का भरौटे पाल्तु हरुले राजा र राजाको कुरागर्ने लाई पश्चगामी मन्ड्ले भन्दिछ्न । ... 1
  • @
    @bijaylama38994 years ago Malai hajur ko bishleshan man parcha.jay nepal..
  • @
    @bijaymaharjan1734 years ago prasanga sakna diyera balla ani light balna lagaunu...editing pani gardinu parne ramrari...
  • @
    @surajgurung47974 years ago Hami le taha nabahko kura bataidiyeko ma dhanyabad. ko dalali raicha Saab taha hudai cha 1
  • @
    @faninarayansigdel28654 years ago दाेषी काे?नेतृत्व कि प्रणाली?
    नेपाल र नेपालीजति काे सुख शान्ति र समृद्धिकाे लागि भन्दै नेपालमा धेरै पटक राजनीतिक प्रणालीमा परिवर्तन हुँदै आए तापनि देश र जनताको अवस्था झन् झन् दयनीय हुँदै गएको छ।यसकाे लागि नेतृत्व मात्रै दाेषी हो कि प्रणाली नै मुख्य दाेषी हो ?यस बारेमा विश्लेषण गराैं-
    हरेक मानिसमा असल र खराब दुबैथरि विचार रहेकै हुन्छन्। ती विचारहरु कुनै पनि जाति क्षेत्र लिङ्ग आदिकै कारणले उत्पन्न हुने होइनन्। मानवीय प्रवृत्तिरूपी पानी तलतिरै बग्दछ।त्यसलाई माथि लैजान र उहीँ राेक्न पनि उपयुक्त साधन (साधना) हुनैपर्छ। हरेक मानिसले आफ्नो रुचि ,विचार र वातावरण अनुसार नै सुखकाे बाटो राेज्छ।त्यसबाट उसको आफ्नो रुचिकाे विचार बढ्दै जान्छ र अर्को विचार हराउँदै जान्छ। सुख प्राप्त हुने उकालो र ओह्रालाे गरी दुई मार्ग छन्।यीमध्ये पहिले सजिलो ओह्रालाे मार्गकै चर्चा गराैं-
    पश्चिमा पूँजीवादी व्यवस्था, बहुराष्ट्रिय राज्य,मेकाले शिक्षा, पश्चिमा रिलीजन र इस्लामी मजहब यी चारै कुरा ओह्राला मार्ग हुन्।
    मेकाले शिक्षाले education र सभ्यताकाे नाममा साेझाे मानवलाई समेत फुटाऊ र शासन गर भन्ने कुशिक्षा र कुसंस्कार दिएर दैत्य बनाउँछ।त्यसरी दैत्य बनेपछि उसमा स्वार्थ, कूरता इत्यादि कुराहरु स्वतः बढ्दै जान्छन्।उक्त दैत्यत्वलाई कानूनबाट मात्रै राेक्न असम्भव हुन्छ।
    त्यस्तै पश्चिमाकाे असहिष्णु रिलिजनले आफ्नो उपनिवेश फैलाउनकै लागि जसरी भए पनि धर्म परिवर्तन गराउनु (मानवता ,नैतिकता परित्याग गराउनु) लाई महान् पुण्य कार्य मान्दछ ।
    यसैले षड्यन्त्र पूर्वक ईसाई बनाइएकाहरु हरेक सनातनीप्रति अति नै बर्बर बन्दछन् । त्यसमा बहुराष्ट्रिय राज्य सिद्धान्तले देशभित्रका हरेक भाषा जाति क्षेत्र समुदाय धर्म संस्कृति आदि कुराहरु स्वतन्त्र राष्ट्र हुन् भनी समाजलाई फुटाउँछ र झगडाकाे खेती द्वारा राष्ट्रलाई टुक्राटुक्रा गराउँछ।
    यस्तै भ्रष्टहरुकै सरकार हुने र हरेक क्षेत्रमा उसकै एकाधिकार हुने संसदीय प्रणालीकाे बारेमा त सबैलाई थाहै छ। अतः प्रणाली नै मुख्य दाेषी हो ।
    !नयाँ दाबी र यथार्थ!
    यस व्यवस्थामा कार्यकारी प्रमुखको प्रत्यक्ष चयन हुनासाथ सबै विकृतिहरु हराउँछन् भन्ने जुन दाबी छ-त्यो पनि व्यर्थ हो।
    किनकि त्यसमा शक्तिशाली विदेशी र उनका दलाल स्वदेशी माफियाहरुले राष्ट्रका सबै अङ्गका प्रमुखहरु लाई हातमा लिएर मनपरि गर्न झन् सजिलो हुनेछ ।संसदीय व्यवस्थाका प्रमहरु त यस्ता भस्मासुर हुँदा रहेछन् भने त्यसमा झन् के हाेला?
    अतः यस्ता असंख्य समस्याकाे सरल समाधान त संविधानमा निम्न विधि समाविष्ट गरेर मात्रै हुन सक्नेछ।ती हुन् -
    १-आफ्नोपनप्रति अनन्त आस्था उब्जाउन सक्ने प्राचीन गुरुकुल शिक्षाप्रणाली लागु गर्नु।
    २- राष्ट्रनिर्माताका वंशज राजाको स्थायी संरक्षकत्वमा कार्यकारी प्रमुखको प्रत्यक्ष स्वच्छ निर्वाचन ।
    ३-पार्टीका भ्रातृ भगिनी संगठन खाेल्न निषेध ।
    ४-७७ जनामा नबढाई प्रतिनिधिसभा सदस्य काे दलीय आधारमा प्रत्यक्ष स्वच्छ चुनाव ।
    ५-ईमानदार दलनिरपेक्ष विशेषज्ञ हरुमध्ये बाट ५०जना मा नबढाई सर्वदलीय सहमतिमा राष्ट्रिय सभाकाे गठन ।
    ६-सांसदजति विधि निर्माणमा सीमित हुने व्यवस्था।
    ७-प्र मद्वारा विशेषज्ञ हरुबाट मात्र मन्त्रिमण्डल गठन।
    ८- सरकारबाट वा अरु कुनै परिषद् आदिवाट नियुक्त हुने हरेक पदमा स्वच्छ छविका निर्दलीय विशेषज्ञहरु मध्येबाट मात्रै नियुक्ति हुनुपर्ने व्यवस्था ।
    ९-प्रदेश सरकारकाे खारेजी ।
    १०- स्थानीय सरकारकाे चुनाव निर्दलीय हुनुपर्ने ।
    ११- प्र म ले मनपरि गरेमा २/३ सांसदले राेक्न सक्ने व्यवस्था।
    १२ - कुनै पनि निर्वाचित सदस्यले वा
    सरकारबाट नियुक्त हुने अधिकारीले कुनै पनि शीर्षकमा चुनावी घाेषणा पत्रमा लेखिएकोभन्दा बढी रकम लिन दिन निषेध १३-सांसदले अनुचित काम गरेमा प्रत्याह्वान।
    १४-हरेक पाँच वर्षमा नबढाई हरेक सांसद, कर्मचारी ,ठूला व्यापारी आदिकाे सम्पत्तिको शक्तिशाली निष्पक्ष निकायबाट छानबिन र सार्वजनिक सुनाइ हुनैपर्ने व्यवस्था ।
    १५; नागरिकले धर्मपरिवर्तन गरेमा नागरिक हककै निलम्बन हुने, तर पुर्खाैली धर्ममा फर्किन पाउने व्यवस्था।
    विश्वमा आफ्नो आदर्श र आफ्नोपन लाई मिल्काएर विदेशीपनलाई गाैरव मान्ने कुनै पनि देश , जाति,वा भिखारीले उन्नति गरेको त इतिहास नै छैन र हुन पनि सक्दैन।
    मानवको धर्म त -सर्वे भवन्तु सुखिनः..जनः नै हो ।अतः धेरै कारणले दैत्य बनेकालाई सात्त्विक शिक्षा, सुसंस्कारबाट सज्जन बनाउनु आजको पहिलो आवश्यकता हो ।
    ...
    1
  • @
    @sushamabhattarai7084 years ago B..P koirala janmat sagraha ko parinam swikar garepachhi matra koirala Mahan rastrabadi neta maniyeka hun tyo bhanda pahila ta indian dalal hun.
  • @
    @dhurbadhital52414 years ago नेपाली काङ्ग्रेसी हरु नै,नेपालकाे प्रगति,उन्नति,काे बाधक हाे, कारण काङ्ग्रेसी हरु ईण्डियाद्वारा परिचालित संचालित बुख्याचा हरु हुन्,ईण्डियाकाे निहित स्वार्थमा सिक्किमिकरण बानाउनकाेलागि ग्रयाण्डडिजायन अनुरुप जाँण र जिर्मा दुबै ईण्डियाकाे लगानि भयकाे र काङ्ग्रेसी हरु जाँणबाट जन्मेका किराहरु हुन्, काङ्ग्रेसी हरुले जति फुर्ति गरेपनि बास्तबिकता घाम जस्तै छर्लङ्ग छ ,पि खरेल सरकाे कुरा सुन्दा नेपालकाे ईतिहास पढेजस्तै छर्लङ्ग हुन्छ म त नछुटाई हेर्छु। ...
  • @
    @samriddhilamichhane55014 years ago Rajtantra Zindabaad 🇳🇵🕉🇳🇵🕉🇳🇵🕉
    Raja mahendra zindabaad 🇳🇵🕉🇳🇵🕉
    Raja birendra zindabaad 🇳🇵🕉🇳🇵🕉
    Raja dipendra zindabaad
    Raja gyanendra zindabaad 🇳🇵🕉🇳🇵🕉
    4
  • @
    @janakbahadurshahi18164 years ago Patrakar mitra private conversation aayo interviewma, tyo chij repeat nagarnu hola agadi? As a patrakar yesta knowledgeble history sang kura garda dhyan pugaunu Sir?
  • @
    @sulochanaacharya46844 years ago Yo system faliyer vo aba naya course ma.janu parxa.ek tantantriya sasan.aabasyak xa. Tara immadar deshbhakta tanasaha aabasyak vo.
  • @
    @thezeroneitherstartnorend8074 years ago kyai patrakar.....herina...yo...kyai patrakar ko..
  • @
    @adebendra4 years ago सम्बिधान सभा हो कि बिधान सभा हो?भारतीय चाल? 2