नेपाली काँग्रेससँग आज जवाफ माग्यौ हामीले देशको अन्योलको बारेमा। सभासद तथा केन्द्रिय समितिका सदस्य गगन थापा सँगको नेपाली साथीहरुले गरेका यो प्रश्न उत्तर । आज बि पि नगर, ललितपुर स्थित पार्टी कार्यलयमै गएको यो बिरोध कार्यक्रम ।
Today we protested infront of Nepali congress headquarters at B P Nagar (near Balkhu) and we asked questions and put our views in front of Gagan Thapa, CA member and Nepali Congress central Comittee member.
Join us at www.facebook.com/nepalunites to share your thoughts.