Duration 3:15

यम बहादुर गुरुङ बचाऔ अभियान २०७८ | सहयोग रकम हस्तान्तरण | क्व्होलासोथार - ७ |

135 watched
0
0
Published 12 Jul 2021

यम बहादुर गुरुङ बचाऔ अभियान २०७८ लमजुङ जिल्ला क्व्होलासोथार गाउपालिका वडा न. - ७, कुमलुङ बेसि मैकुना निवासी राम बहादुर गुरुङको जेठा छोरा यम बहादुर गुरुङ बिरामी भै हाल गण्डकी हस्पिटल पोखरामा उपाचार गराइरहनु भएको छ। आर्थिक स्थिती कमजोर भएको कारणले क्व्होलासोथार. - ७, कुमलुङ (हाल : यु. के.) होम गुरुङ र तुल्सी गुरुङले रु ८,१५५/- (आठ हजार एकसय पच्पन्न) सहयोग गरेको छ । सो रकम कुमलुङ रोम्ले देबि तमु समाज पोखराको अध्यक्ष एक बहादुर गुरुङ र सचिव सु. नरेश कुमार गुरुङले सयुक्त रुपमा यम बहादुर गुरुङको आमालाइ हस्तान्तरण गर्नुभयो । सहयोगको लागि सम्पर्क न. 9805842734/982512221 Super Unique Flims Pvt Ltd. 🔹 Photography 🔹 Photography & Videography 🔹 Post Wedding | Music Video | Documentry 🔹 Editing | Engagement | Wedding Video 🔹 Receptions | Design | Flim Shooting ✆ 061-527174 +977 9866010221 / 9846513850 #SuperUniqueFilms

Category

Show more

Comments - 0