Duration 3:13

बढ्दो आत्महत्याको क्रमलाई रोक्न बिस्तृत अध्ययन गरिने | Sagarmatha Report

326 watched
0
6
Published 27 Dec 2021

नेपाल प्रहरीले सुरक्षाकर्मीहरुमा बढ्दो आत्महत्याको क्रमलाई रोक्न बिस्तृत अध्ययन गरिने बताएको छ । आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले सुरक्षाकर्मीहरुले नै आत्महत्या गरिरहेको कारणलाई सम्बोधन गर्नेगरी बिस्तृत अध्ययन गरिने बताउनु भएको हो । #SagarmathaReport #SagarmathaTV Please Subscribe our YouTube channel: /sagarmathatvnepal For latest News please visit : http://sagarmatha.tv/ Like us on Facebook: https://www.facebook.com/stvnepal

Category

Show more

Comments - 2