Duration 34:19

राजुले दोहोरी गाउँदा लक्ष्मीलाई गीज्जाएर बोले New Live Dohori फुल्मा भमरा Raju PariyarLaxmi Khadka

1 126 908 watched
0
16.6 K
Published 21 Mar 2021

Man Singh Khadka Presents:- © Man Singh Khadka, 2021 ========================================= 🎼 Original Song by : Fulma Bhamara ( फूलमा भमरा ) ========================================= ► Song : Fulma Bhamara ► VocaL : Bhagwan Bhandari, Raju Pariyar & Laxmi Neupane ► Lyrics : Bhagwan Bhandari ► Music : Original Song : ======================================= = ========================================= #RajuPariyar​​​ #LaxmiKhadka​ #NewLiveDohori2077​​​​ ========================================= Host: Mansingh Khadka Lead Singer: 🎤 Raju Pariyar​​​ VS 🎤 Laxmi Khadka Supporter Male Singer: 🎤 Subarna Budhathoki 🎤 Dipraj Khatri 🎤 Supporter Female Singer : 🎤 Bishnu Thapa 🎤 Soni Chhetri 🎤 ======================================= Musician Team : ♬ Sarangi : Rajendra Gandharba ♬ Harmoniyam : Prem Aryal ♬ Flute : Karan Pariyar ♬ Madal : Sunil Bardewa ♬ Madal : Gobinda Pariyar TechnicalTeam : 🎥 Camera : 🎥 Esori Prasad Bhusal 🎥 Hari Bhandari 🎥 Audio Mixing : ♬ Rajesh Babin Nepal Editing : 📹 Hari Bhandari ( 9868171430 ) ======================================= ✌ Special Thanks ! यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Category

Show more

Comments - 770
  • @
    @prakashadhi32663 years ago लक्ष्मी बहिनी को अति राम्रो छ दोहोरी । राजु दाजु को सवाल गर्नी र जवाफ नि तरिकाले भावुक बनाउछ सारा लाई 5
  • @
    @prakashguragain38723 years ago सुसस्कारि सारै सुमधुर दोहोरि दुबै पक्ष सारै भद्र देखे सधै यस्तै रहनु है लक्ष्मी 2
  • @
    @nischalgautam16833 years ago सम्भवत आज पहिलो पटक दोहिरिका किङ राजु दाजु सङ्ग प्यारी बहिनी लक्ष्मि खड्काको जुहारी भएछ ! पहिलो चोटि भएको हुनाले अलमलिन सक्छिन बहिनिले यो सिक्ने मौका हो , नडराई मिठो अनुभव लिने र सिक्ने यो सुनौलो अवसर लाई खेर जान नदिनु बहिनी ! र यो माहोल मिलाउनु मानसिङ खड्का जि लाई धेरै धेरै बधाई र सम्पुर्ण टिम लाई शुभकामना छ ! ... 4
  • @
    @dampun23523 years ago आहा नानू हजुर भाग्यमानी सुरु मै अग्रज राजु दादा सङ्ग दोहोरी गाउनु पाउनु भाछ राम्रो छ अग्रिम शुभकामना छ नानु 6
  • @
    @puspasunuwar93633 years ago राजु दाई को आधा बैसे देखि सानु नानी सम्म को कलाकार सँग गाउने सैलि कति लाई मन पर्छ त लु यता लाईक दिनु त हेरम 👍️👍️ 263
  • @
    @princethakuri76423 years ago ल बैनिको स्वर एकदम राम्रो छ भबिस्व सुनौलो छ । रामो मान्छेको संगत गर आगामी बाटो फराकिलो छ। 1
  • @
    @dilrasaili4693 years ago Dohori ko king nai hunuhunxa Raju pariyar ra ramro Naya partiva laxmi khadka baini lai safalta ko Suvakamana xa 2
  • @
    @mithusharma54073 years ago सिम्पल मा राम्रो छ बैनी लाली पाउडर न लगाउनु है जस्तो सोर तेस्तै फेसन गर्नु बैनी मेरो शुभकामना छ बैनी लाई आगाडी बड्नु माया 2
  • @
    @rambudhathoki10633 years ago नेपाली लोक दोहोरी का महा गायक राजु परियार 4
  • @
    @ramsilwal48943 years ago कति राम्रो गीत लक्ष्मी खड्का धदिङ्गेली को 4
  • @
    @bhaktarairai35223 years ago सारै दामि छ हजुरहरु याे दुई जाेडिकाे साेर गित मलाई सारै दामि र रामाे लागयाे मेराे तफरबा धेरै धेरै धनयबाद छ याे दुई जाेडि लाई र सबै जना टिमहरुलाई धेरै धेरै धनयवाद छ 4
  • @
    @dhanakhatri67903 years ago Yahi dinko partichhama thiy laxmi bahiniko live dohori herni dhoka pura bho tq raju dae 4
  • @
    @dipaksangitsunar48123 years ago मान्सिङ्ग सर नमस्कार
    आदरणीय दाइ राजु परियार लाई ढोग छ र सबै जनलाई सम्मान ब्याक्त गर्द छु। दोहोरी सरै राम्रो छ।
    2
  • @
    @krishnakandel38563 years ago वाह कति मीठो दोहोरी
    मैले पनि बिष्णु थापा बैनी सँग हिमाल सेतै दोहोरी गाउने अबसर पाएको थिए
    2
  • @
    @gallantrykaranofficial8133 years ago नबप्रतिभा बैनिको कलाको उच्च सम्मान छ, भबिस्यमा राम्रो गायिका बन्न सक्ने सम्भावना छ, निरन्तरता दिनु होला, दोहोरीका राजा जस्तो मान्छे संग गाउने शैली राम्रो लाग्यो, हार्दिक सम्मान सम्पुर्ण टिम अनि कलाकारहरूलाई, 3
  • @
    @bharatbabu53033 years ago किङ राजु सर सग दम्दार दोहोरी गाइनु भो लक्ष्मी नानू ले धेरैई राम्रो सोर नामुको 1
  • @
    @sanmayatamang50323 years ago मिठो दोहोरी राम्रो छ सुनिता जि मानसिङ जि को दोहोरी को पखाई मा छु अब 👌👌 4
  • @
    @sonikasoorat643 years ago लोक वाद शाह लोक सम्राट राजु जि लाई उच्च सम्मान सरल सालिनता मिलन सार र नब पर्तिभा लाई प्रोत्सान गर्ने राजु जि को माहान बिशेशताले नै लोक दोहोरी आज यहाँ छ लक्ष्मी बहिनीको गायिका पन र शब्द छनोट स्वर राम्रो छ तर पहिलो पटक भएर होला अलि खुलेर expression दिनु होला साथै मानशिङ जि को होल teem लाई धन्यवाद ... 1
  • @
    @asiemsargamsargam56493 years ago राजु त राज हुन्नै दोहोरीको संमान छ यी लक्ष्मी पनि स्वर को अति धनी हुनु हुदो रहेछ मन परो प्रगतीको कामना मोठो दोहोरी र राजु दाइ ले सदै दोहोरी लाई फोहोरी बनाउनु हुन्न।मर्यादा भित्रा रहेर प्रस्तुत गर्नु हुन्छ। जय लोक सङ्गित 2
  • @
    @yugallama8893 years ago राजु दाइको त कुरा नै अगरम त्यसै किङ्ग हुनुन्छ तर चेलिको स्वर चही अति मीठो लाग्यो सब्द पनि प्रगति को सुभकामना 2
  • @
    @user-lu5vv5dd1c3 years ago दाजु लाई नमस्कार बैनी को प्रतिभा लाई माने स्व र उस्तै शब्द चयन प्रहार तेस्तै सारै मज्जा आयो यो हो नि त गाइका मा हुनु पर्ने गुण भनेको उज्योल भबिस्य को सुभकामना बैनी लाइ 2
  • @
    @bhabanikhadka14693 years ago लोक दोहोरिका सम्राट राजु परियार दाइ नबोदित बहिनी राम्रो दोहोरी !! 1
  • @
    @bishalmahar92693 years ago दोहोरि का राजा राजु परियार लाइ सलुट छ 👏🙏🙏🙏🙏🙏 153
  • @
    @GB-ty5do3 years ago उमेर उनुसारको शब्द छनौट राजु जि को बानी नै अति मन पर्छ 19
  • @
    @anjalithapathapa32583 years ago Very nice lookdohori video sarai man paryo sis bro 3
  • @
    @narayankoirala98383 years ago केटामा अलिफ केटिमा यि लक्ष्मी नानी को ब्यबसायिक स्वर छ । 3
  • @
    @yamthapa4773 years ago अति राम्रो लाग्यो भन्नै पर्दा लक्ष्मी न्यौपाने कै आवाज सुनियो खुशी लाग्यो।प्रगतिको कामना गर्दछु।दुबईमा 2
  • @
    @rananarayansing16333 years ago आहा मिठो लाईभ दोहोरि। लक्षीमि खड्का नानु को लाईभ दोहोरिमा राजु भाई सँग गाउँदा त झन लोभै लाग्दो सुनियो, म त स्वरमा मोहित भएँ।हुन त ईन्टरभिउमा बाजा बिनै मोहित भैसकेको थिएँ आज त झन अति मोहित भएँ। शब्द हरु पनि उत्क्रिष्ट छन। राजु भाई सँग एउटा राजु भाई को रचनामा दोहोरि अनि नाच्ने तरिकाको गिद आलाप स्टुडिओमा रेकर्ड गरेर आलाप च्यानल बाटै प्रकासित गरे तिन करोड जनताको मन मुटुमा अवस्य बस्न सफल हुने छ। किन कि दुई जनाको स्वर एकदम म्याच गरेको छ। आज लाईभ दोहोरिमा राजु भाईले जति पनि लक्षीमि नानु को प्रशम्सा गरे सबै सहि हो, साँच्चै नै रुप पनि त्यस्तै राम्रो स्वर पनि अति मिठो त्यहि माथि शब्द चयन पनि पहिलो पटक भए पनि उत्क्रिष्ठ छ। राजु भाईको त फ्यान नै हो म अब म लक्षीमि नानुको पनि फ्यान भएँ। भविष्यमा गायिका त त्यसै हुन्छिन लक्षीमि नानु मोडलमा पनि अगाडि बढ्नु नत्र भने त्यो सुन्दरताको अपमान हुने छ। राजु भाईको भर्याङको उत्तर भगवानको क्रिपा यो, दुई तिन दिनको भोकले खिर पायो सारै मिठो उत्तर।उत्तरोत्तर प्रगतिको शुभकामना छ। यु के बाट।।। ... 5
  • @
    @suryachhetri4443 years ago साहेद चैत को महिना होला मकै खन्डै क्यासेट मा सुन्दै गरेको थिए सम्मान छ राजु दादालाई साथै भगवान भण्डारी दादा अनि laxmi didi lai pani सम्मान 4
  • @
    @aitaramgurung28303 years ago La laxmile pani dohori gauna lagexa khushi lagyo 1
  • @
    @dilanathghimire28853 years ago सब्द को बयान क गरम। राजु दाइ को पनि उत्तिकै योगदान साथ सपोट छ ।धन्यवाद 2
  • @
    @sandiptamu28813 years ago सायद यो लक्ष्मी को पहिलो लाएभ दोहोरी होला।दाम्मी छ बैनी।अलि सिर ठाडो र हाउभाउ मा पनि ख्याल गर बैनी।राम्रो छ प्रगतिको कामना गाउले बैनी। 2
  • @
    @mohanbahadurgurung46623 years ago असाध्यै मीठो दोहोरी राजु दाजुसँग हाम्रो धादिङको चेलिको..❤️❤️🎤🎤💃💃 5
  • @
    @ganeshkadel10093 years ago नेपाली सांगीतिक आकाश मा उदाउदै गरेकी तारा मीठो स्वर की धनी धादिङे चेली बहिनी लक्ष्मी लाई लाखौं लाख सुभ कामना छ तिम्रो हरेक पाइलाहरू मा सफलता मिलोस् 3
  • @
    @mansingthapamagar23133 years ago लक्ष्यिमी बहिनी लाई प्रगतिको लागि धेरै धेरै सुभाकामाना छ बुनु str बान्नु होला 1
  • @
    @gokarnabista52563 years ago लक्ष्मी बहिनी को उज्ज्वल भविष्य को शुभ कामना, दोहोरी का बादशाह राजु परियार संग सहज रुपमा जबाफ दिएर आफुलाई ....। 2
  • @
    @prakashsunar71853 years ago Raju pariyar dai ra laxmi khadka ko dohori wow dharai ramro xa man sing sir lai dhanyabadh xa 😍😍🙏🙏 2
  • @
    @Bisshnu3 years ago आहा सर्बप्रथम त राजु दाइ लगायत सम्पूर्ण टिमलाई बधाई छ यति मिठो गित हेर्न पाउँदा सब थोक बिर्सन्छु मलाई एकदमै मन पर्ने गीत। हो र‌‌अनि राजु दाइको त कुरै छाडौं जति पर्सन्सा गरे पनि कम हुन्छ। 🙏🙏🙏🙏🙏🙏💕❤💕💕❤ 2
  • @
    @durgabasnet47613 years ago नयाँ पर्तिभा लक्ष्मी खड्का को जि को कति मिठो सोर हो ।तेसै माथी राजु सर को त कुरै न गरौं लोक्दोहरि को राजा नै हुनुन्छ ।अझै सफलता को सुभकामना सम्पुर्ण टिम लाइ 2
  • @
    @kisanbabudhakal84223 years ago लाेकगितका बादशाह राजु परियार दाजुकाे त हरेक शब्द अनि स्वरले नेपालीको मन जितेकै छ।।सदाबहार कलाकारलाइ सम्मान छ 🙏🙏🙏लाेकदाेहाेरि लाइ चाहिने अर्गानिक आवाज छ लक्ष्मी खड्काकाे 😘😘 दाेहाेरि पनि उत्तिकै मिठाे गाउन सक्ने खुबि छ त्यसैलेयस्ता प्रतिभा हरुलाइ अगाडि बढाउन सकेमात्रै लाेकगित संगित जुगाैंजुग बाँचिरहन्छ ।।नबप्रतिभा लाइ सबैले माया र साथ सपाेर्ट गराैं👏👏👏😍😍😍 ... 41
  • @
    @amritshrestha4743 years ago सम्मान छ राजु जी लाई
    विशेष धन्यवाद मानसिंह जी लाई साथै लक्ष्मी बुनुलाई उज्ज्वल भविष्यकाे लाखौं लाख शुभकामना
    2
  • @
    @gobindbk80763 years ago Hurrrrrrrrrraa Kati रमाईलो दोहरी ❤️❤️❤️👏👏 1
  • @
    @sirjanlamalama65073 years ago wow धादिङकि चेली अत्ति मीठो स्वार र राजु सर को तेस्तै अत्ति नै मीठो लाग्यो।मन पर्ने साथीहरू हाजिर है🙏🙏🙏 4
  • @
    @opponepal87823 years ago Raju ra laxmi ko ati maitho dohari horaixa syabasi xa mansing ji lai ni dherai bdhai xa 🌹🌹🌹💗💗💗 4
  • @
    @jhankarusha3 years ago उत्कृष्ट स्वर र सब्द बईनी लछ्मी र लोक दोहोरीका राजा राजु सर जी को 2
  • @
    @nirajankhadka48983 years ago वावा स्वर त साचिकै बिष्णु माझी कै रैहीछ नानु को ।यो स्वरको अवस्य पनि मानेता पाउने । 2
  • @
    @sunilsunar20003 years ago Ati ramailo dohori raju dai and naya prativa laxmi baini 2
  • @
    @prabinasubedi93993 years ago सुनिता जि र लक्ष्मी को आवाज उस्तै मिठो आउने 💞💞 सुभकामना म नछुटाइ हेर्ने मध्ये को हो 20
  • @
    @prembc30993 years ago मलाई पनि हजुरको दोहोरि मा अाउने ठुलो ईक्ष्या छ मान्सिङ सर🙏🙏🙏🙏 2
  • @
    @karanshahu7893 years ago राजु परियार र लक्ष्मी खड्काको दमदार दोहोरी असाध्यै रमाइलो छ ।यस्ता यस्ता नव प्रतिभाहरूलाई साथ सपोट गरेर दर्शक माझ ल्याउनुहुन्छ मान सि जी बधाइ छ सम्पूर्ण टीमलाई । 69
  • @
    @makmagar36143 years ago हेर्दाहेर्दै सकियो कती मिठो दोहोरी अनि कती मिठो सब्द आदर्निय राजु परिवार दाजु लाई सलुत छ अती मिठो सब्द र लक्षिमि खडका लाई आगामी दिनहरुमा यस्तै दोहोरी हुन पाउ शुभकामना बहिनिलाई । 3
  • @
    @shivarana83083 years ago धेरै राम्रो छ सोर नलजाइ खुलेर गाउँ है बुनु शुभकामना छ है 1
  • @
    @armyblinksainabaramranamag9083 years ago दोहोरी को सम्राट गायक राजु दाई र मिठो स्वर की धनि बैनि 31
  • @
    @shivaprasadneupane14163 years ago अति राम्रो प्रतिभाका धनी राजु परिवार को बर्णन गरेर कहिले सकिँदैन।
    अनि तपाईं मान्सिङ जि आफ्नो त्यो मिठो बोलिमा हामी दर्शक को मन मा सन्सार छाइ सक्नु भयको महसुस गर्दछु।
    साथमा नयाँ प्रतिभाकी धनी लक्ष्मी बहिनिको यो शब्द अनि स्वर मा जादुमय मै महसुस गर्दछु।
    आउने दिनमा भबिस्य अगाडि बढी हाम्रो मन मुटु मा बस्न सक्ने शक्ति इस्वरले दिनु हुनेछ।
    ...
    33
  • @
    @aitalimbu21753 years ago नानु को भविष्य उज्वाल ६ शुभकामना । कोशीस नछोडनु होला । 3
  • @
    @labikmagar46403 years ago राम्रो छ राजु परियार र लक्ष्मी खड्का बहिनी को जोडी मिलेको छ दुबैको स्वर अती मिठो छ सम्पुर्ण दोहोरी जमघट परिवार लाई जय गित जय सङ्गीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🎤🎤🎤🎧🎧🎧🎧🎧🎤🎤🎧🎧🎵🎵🎵🎶🎶🎶🎶🎶🎶🎙️🎙️🎙️🎙️🎙️🎙️ 19
  • @
    @mohangurung11813 years ago रुप, रंग, स्वर र यौबनले भरिपूर्ण लक्षमी खड्का नानुको दोहोरी पनि दमदार रैछ । बधाई छ । watching from London 1
  • @
    @sundaroli33903 years ago धेरै राम्रो छ दोहोरी अब को पालो चाहिँ मानसिङ र सुनिताको दोहोरी सुन्न अातुर 👌👌👌💓❤️🇳🇵🇳🇵 8
  • @
    @chetragurung11493 years ago धेरै राम्रो छ दोहोरी भाइ राजु र बैनी लक्ष्मी को 12
  • @
    @RukumeliDaju67783 years ago आहा साहारै रमाइलो माहोल मिठो गित बधाई तथा शुभकामना 1
  • @
    @user-fs9xe9vc9d3 years ago धेरै राम्रो लछ्मी बहिनी र राजु दाइको दोहोरी सुन्न र हेर्न मन थियो खुसी लागेयो बिनिको सोवर धेरै राम्रो लाग्छ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️ 8
  • @
    @rameshpariyar54433 years ago wow lok dohori ka badsaha aadarniye daju Raju Pariyar gayika Laxmi Khadka jiu ko mitho vocal ma mitho vaka live dohori. 4
  • @
    @lalbahadurshrestha69333 years ago लोकदोहोरी को राजा सग गाउनु पाऊनु भनेको त लक्ष्मी खड्का बुनुको भाग्य हो
    अझै प्रगति गर्दै जानू बुनु शुभकामना छ
    1
  • @
    @bhabukbhimsen54713 years ago दोहोरी गित भनेको यस्तो हुनु प्रछ मार्मिक शब्द अनि सबैले सुन मिलने अरु छादा गाउने कलाकार हरुले यो गित सुनेर आफुलाई सुधार्ने प्रायस गर्नु होला दामी छ गित 🇳🇵 14
  • @
    @babumagar48923 years ago लक्ष्मि खड्का बैनिको आवाज मन पर्ने कोकोछौ? 18
  • @
    @krishnagodar33433 years ago राजु जि नबप्रतिभा लाई साथ दिइरहनु हुन्छ ।धन्यवाद । 2
  • @
    @sobitalemagar41363 years ago हे मान्छे राम्री लक्ष्मी खड्का
    दोहोरीमा दिई रछौ झटका
    फूलमा भमरा............चैट्
  • @
    @mukeshthulung74723 years ago यो दोहोरी धेरै नै भवनात्मक सालिन छ। तनाव लाई अौषधीको काम गर्छ समय दएर सुन्नु होला । कलाकारलाई धन्यवाद ! 14
  • @
    @parkashrawat81163 years ago वा लक्ष्मि बहिनी क्या मार्मिक शब्द ।दोहोरी को राजा राजु सर सङ्ग निर्धक्क गायउ तिम्रो भविष्य उज्ज्वल छ। शुभकामना
  • @
    @ramkumarshah13453 years ago आहा पहिलो प्रयास लक्ष्मि बहिनिको एति राम्रो छ/ राम्रो एक कुशल कलाकार बन्ने पक्का शुभकामना पनि बहिनिलाई !!! 2
  • @
    @narayankhadka72623 years ago wow wow❤️😘
    धेरै उत्कृष्ट दोहोरी।
    बधाई छ बहिनी लक्ष्मी लाइ।❤️
    6
  • @
    @premdevkota85113 years ago आजको यो दोहोरी सार्है मिठो र अति राम्रो छ बैनि ,सफलताको अनगिन्ती शुभकामना छ 🙏🙏🙏 4
  • @
    @rajchhetri61733 years ago wow raju daiko git sundha man aanadh aauxu laxmi bane ko sor dherai ramro xa ♥️♥️💗💗💗💕💞💞💞💞💝💝🙏🙏🙏 3
  • @
    @baburamkafle37623 years ago राजु दाइको शब्द शैलीको म धेरै ठुलो फ्यान हुँ सलाम छ दाइ लाई ,, अनि मिठो स्वर कि धनी उस्तै सुन्दरी नव गायिका लाई उत्तरोत्तर प्रगतिको कामना 🌹🌹🌺🌺 28
  • @
    @dhanshrestha40513 years ago ji bhaneko word watch garnu hola Bahini le Dohori sadhai time didai janu hola yo voice lai clera gari rakhuhola best of the luck 🌹 antimaa Bhai dherai chha la. ... 6
  • @
    @mankumarshrestha29743 years ago दाेहाेरी सुन्नु पर्ने यस्ताे पाे हाे ।
    शुभ कामना लक्ष्मी बैनी लाई ।।
    1
  • @
    @dilanathghimire28853 years ago Sunita sis ko ati ramro suru prstuti...ma man dada ko bhumika pni uttikai aacharya xa. Raju dai laiv samman ..xa. 6
  • @
    @diurajmagar91253 years ago पहिलो भेट मै राजु दाइ जस्तो अग्रज कलाकार संग यति मिठो शब्द मा प्रस्तुत भएकि बहिनी लक्ष्मी लाई हार्दिक बधाई तथा उज्ज्वल भविष्य को शुभकामना साथै जादुमय स्वर प्रति सम्मान
  • @
    @aanuragbelbase39293 years ago लक्ष्मी खड्का को स्वोर कोईली को भन्दा मीठो छ सधेई भरी संगीत क्षेत्रमै देख्न पाइयोस
  • @
    @chitrabahadurjhari29163 years ago शुनेर खुशी लायो हजुर यो जोडिको गित ईन्देणी मा हुनु पर्छ अनि मात्र स आन्द आउँछ यो कार्यक्रम मा खासै मजा आएन 1
  • @
    @gyaninderbhandari15903 years ago man sing bhai lai dhanyabad sarai ramra kalakar ko jamght garayokoma sathi naya baini lai chance denuvayokoma 1
  • @
    @harimagar21793 years ago न त कसैलाई रुखो वचन न त मनमा तिखो बाण, लोक क्षत्रको महानायक राजु दाई, सलाम छ हजुरलाई, ,, 2