Duration 7:40

डोका को काप्रा यसरी हाल्दा बलियो हुन्छ ।

462 watched
0
9
Published 1 Jun 2021

डोका काको बिषय लिएर हामी २ , समाजसेवी बिष्णु प्रसाद ढकाल र म चिरन्जीवी ढकाल भएर भिडियो बनाएउ । डोको कसरी बलियो हुन्छ । डोकाको पिध कसरी हाल्दा सजिलो संग हाल्न सकिन्छ । पिध कसरी हाल्दा सजिलो हुन्छ । काप्रा कस्ता बासका बनाउने यस्ता विषय मा चर्चा गरियो । #डोको #AgroChiran

Category

Show more

Comments - 6